परिवर्तित

[वि.]

१. घुमाइएको।

२. परिवर्तन गरिएको; अदलबदल गरिएको।

३. फर्केको; फिरेको।

४. सट्टापट्टा गरिएको; विनिमय गरिएको।