गृह · शब्दकोश

प्राकृतिक

[वि.]

१. प्रकृतिबाट उत्पन्न।

२. प्रकृतिसम्बन्धी; प्रकृतिको।

३. भौतिक; सांसारिक।

४. सहज; स्वाभाविक; नैसर्गिक; अकृत्रिम; प्राकृत।

⟵ फेरि सूचीमा जानुहोस्