गृह · शब्दकोश

अपभ्रंश

[ना.]

१. तलतिर खस्ने वा झर्ने काम; पतन।

२. प्राचीन मध्यदेशीय प्राकृत भाषाभन्दा पछिको र आधुनिक आर्यभाषा जन्मनुभन्दा पहिलेको भाषा।

३. बिग्रेको स्थिति; विकृति।

४. मूल उच्चारण ठिक र शुद्ध किसिमले गर्न नसकी बिग्रेको रूप।

⟵ फेरि सूचीमा जानुहोस्