गृह · शब्दकोश

कबुल

[ना.]

१. कुनै कुरो दिने, मान्ने वा गर्ने वचन; वाचाबन्धन; बोलकबोल।

२. प्रतिज्ञा; अठोट; सङ्कल्प।

३. स्वीकृति; स्वीकारोक्ति; वचनबद्धता।

⟵ फेरि सूचीमा जानुहोस्