गृह · शब्दकोश

सार्थक

[वि.]

१. अर्थसहितको; मतलब भएको।

२. काम लाग्ने; उपयोगी।

३. सफल; सिद्ध; अनुकूल।

⟵ फेरि सूचीमा जानुहोस्