आश्वासन

[ना.]

१. ठुलाबडाबाट दिइने आडभरोसा; अभयदान।

२. भरोसा; पत्यार; विश्वास; भर।

३. सास फेर्ने काम; फोक्साले वायु भित्र तान्ने प्रक्रिया