गृह · शब्दकोश

बोली

[ना.]

१. कुनै जाति वा वर्गको मातृभाषा; भाषा।

२. चरा कराएको आवाज।

३. मुखबाट निस्केको शब्द; वाणी; वचन।

४. लिलाम गर्ने र सकार्नेले बोलेको दाम; डाँक; बोल।

⟵ फेरि सूचीमा जानुहोस्