गृह · शब्दकोश

लीला

[ना.]

१. चित्तको उमङ्गका साथ मनोरञ्जनका निम्ति गरिने खेल वा क्रीडा; विनोद।

२. छद्मवेश; ढोँग।

३. देवताको चरित्र।

४. देवदेवीका अवतारका चरित्र आदिको अभिनय।

५. प्रेमले उन्मत्त भएर रूप, वेश, आभूषण, वचन आदिले गरिने अनुकरण।

६. विलास; विहार; रतिक्रीडा; केलि।

⟵ फेरि सूचीमा जानुहोस्