गृह · शब्दकोश

विहार

[ना.]

१. आफूखुसी एक्लै वा मित्रजनका साथ घुमफिर गर्ने काम; टहल्ने काम।

२. नेपालसँग जोडिएको भारतको एक प्रान्त।

३. बौद्ध भिक्षुहरूको बस्ने मठ।

४. मनोविनोदका निमित्त गरिने खेलकुद आदि।

५. मन्दिर।

६. विहार गरिने वा हुने वा रहेको थलो।

⟵ फेरि सूचीमा जानुहोस्