गृह · शब्दकोश

विलास

[ना.]

१. खेलकुद; क्रीडा;

२. पुरुषप्रति अनुराग वा प्रेम पैदा गराउने स्त्रीको हाउभाउ, चेष्टा।

३. भौतिक उपकरणको परिपूर्णता वा सम्पन्नताले शरीर वा मनलाई आनन्दित तुल्याउने काम; सुखसयल; ऐसआराम; मोजमज्जा।

४. मनोविनोद।

५. स्त्री र पुरुषका बिचको आकर्षण; तत्सम्बन्धी आमोदप्रमोदका गतिविधि।

⟵ फेरि सूचीमा जानुहोस्