विनोद

[ना.]

१. खेलकुद; क्रीडा

२. खेलाँची; ख्यालठट्टा; परिहास

३. मन बहलाउने काम; आनन्ददायी क्रियाकलाप; मनोरञ्जन