गृह · शब्दकोश

क्रीडा

[ना.]

१. मन बहलाउन वा समय काट्नका निम्ति गरिने कुनै पनि मनोरञ्जक काम; खेल; खेलबाड; आमोदप्रमोद; मन बहलाउ।

२. स्त्री र पुरुषका बिच परस्परको शारीरिक सम्बन्धले आनन्द लिइने कार्य; सम्भोग।

⟵ फेरि सूचीमा जानुहोस्