गृह · शब्दकोश

केलि

[ना.]

१. प्रेमीप्रेमिकाद्वारा परस्परमा गरिने रागात्मक सम्बन्धको खेल वा क्रीडा; आमोदप्रमोद।

२. हाँसखेल; हँस्सीठट्टा।

⟵ फेरि सूचीमा जानुहोस्