गृह · शब्दकोश

उत्पादन

[ना.]

१. उत्पन्न गर्ने वा जन्माउने काम।

२. उब्जा; पैदावार; उब्जनी।

३. उब्जाएर तयार पारिएको वस्तु।

४. औद्योगिक यन्त्रबाट नयाँ नयाँ सामान तयार गर्ने वा बनाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्