लागत

[वि.]

१. कुनै वस्तु तयार गर्न वा किन्न लाग्ने खर्च; उत्पादनव्यय; परलखर्च।

२. लाग्नेजति; चाहिनेजति।