गृह · शब्दकोश

कायस्थ

[ना.]

लेखापढी गरेर जीवन चलाउने व्यक्ति; मुनिम; काइते।

[ना.]

१. जीवात्मा; परमात्मा।

२. तराई मूलका नेपालीको एक थर; प्रायः तराईमा बस्ने एक जाति।

३. नेवार जातिको एक थर।

४. माहिष्य जातकी स्त्री र वैदेह जातको पुरुषबाट जन्मेको सन्तान; क्षत्रिय जातको पुरुष र वैश्य जातकी स्त्रीबाट जन्मेको सन्तान।

⟵ फेरि सूचीमा जानुहोस्