गृह · शब्दकोश
१. उद्योग, व्यापार वा अरू कारोबारबाट हुने मूलधनका अतिरिक्त आम्दानी।
२. उद्योग, व्यापार वा अरू कारोबारमा लगानी गरिएको धनबाट आएको लाभांश।
३. लागतभन्दा आम्दानीको अधिकता; लाभ; मुनाफा।
नेपाल एसोसिएसन अफ फाइन आर्ट्स; नेपाल ललित कला संस्थान।
⟵ फेरि सूचीमा जानुहोस्