गृह · शब्दकोश

फाइदा

[ना.]

१. कामकुराबाट हुने इष्ट वा शुभ परिणाम; असल नतिजा।

२. कुनै काम, व्यापार आदिमा हुने बढी प्राप्ति; लाभ; नाफा; फायदा।

⟵ फेरि सूचीमा जानुहोस्