गृह · शब्दकोश
मकै नङ्ग्याएर थुपारेका सग्ला वा राम्रा मकै।
१. कुनै वस्तुको रास वा थुप्रो।
२. क्रान्तिवृत्तमा रहेका मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन यी बाह्र ताराको समूह।
३. सङ्ख्या; अङ्क।
⟵ फेरि सूचीमा जानुहोस्