गृह · शब्दकोश

मकर

[ना.]

१. कुबेरका नौ निधिमध्ये एक।

२. ग्राह।

३. ज्योतिषको बाह्र राशिमध्ये धनुभन्दा पछि र कुम्भभन्दा अघि पर्ने दसौँ राशि।

४. ठुलो र डरलाग्दो एक जलजन्तु।

५. मकरसङ्क्रान्तिदेखि प्रारम्भ हुने महिना; माघ महिना।

६. माछो।

⟵ फेरि सूचीमा जानुहोस्