गृह · शब्दकोश

वृष

[ना.]

१. कुनै वर्ग वा समूहको श्रेष्ठ व्यक्ति।

२. ज्योतिषमा बाह्र राशिमध्ये दोस्रो राशि।

३. धर्म।

४. शिवको वाहन; नन्दी।

५. साँढे।

⟵ फेरि सूचीमा जानुहोस्