गृह · शब्दकोश

मिथुन

[ना.]

१. बाह्र राशिमध्ये तेस्रो राशि।

२. समागम; मैथुन; सहवास।

३. स्त्री र पुरुषको जोडी; दम्पती; जोईपोइ।

[ना.]

दुई पाटा परी बिचमा गहिरो परेको पहाडको समथर जमिन।

[ना.]

याक।

⟵ फेरि सूचीमा जानुहोस्