गृह · शब्दकोश

वृश्चिक

[ना.]

१. ज्योतिषशास्त्रमा बाह्र राशिमध्ये आठौँ राशि।

२. बिच्छी।

३. सूर्योदय हुँदा प्रायः वृश्चिकराशिमा उदय हुने मङ्सिर महिना।

⟵ फेरि सूचीमा जानुहोस्