गृह · शब्दकोश

तुला

[ना.]

१. तराजु, काँटा; तुलो।

२. बाह्र राशिमध्ये सातौँ राशि।

[ना.]

सिमलको भुवा।

⟵ फेरि सूचीमा जानुहोस्