गृह · शब्दकोश
१. घडा; घट; गाग्रो।
२. ज्योतिषशास्त्रमा बाह्र राशिमध्ये एघारौँ राशि।
३. बाह्र वर्षको अन्तर वा अवधि।
४. मङ्गल कार्यका निम्ति पानी भरेर खास ठाउँमा राखिने माटाको भाँडो; जलपात्र।
५. हात्तीका टाउकाको दुवैतिर उठेको माथिल्लो भाग; जुरो।
⟵ फेरि सूचीमा जानुहोस्