गृह · शब्दकोश
१. आत्मीय व्यक्ति, वस्तु वा कुराका निम्ति मनमा उत्पन्न हुने कोमल भावना।
२. आमाबाबु, अभिभावक वा मान्यजनहरूबाट आफूभन्दा सानालाई गरिने प्रेम; माया; प्यार।
३. घिउ, तेल आदि चिल्लो पदार्थ।
⟵ फेरि सूचीमा जानुहोस्