गृह · शब्दकोश

प्रिय

[वि.]

१. प्रेमी; प्रेमिका।

२. स्वामी; पति।

३. निको लाग्ने; जाती।

४. राम्रो; सुन्दर।

५. हृदयमा गहिरो प्रभाव परी माया बसेको; मन परेको; प्यारो।

⟵ फेरि सूचीमा जानुहोस्