गृह · शब्दकोश

श्रीमान्

[वि.]

१. न्यायाधीश वा अन्य ठुलाबडालाई सम्बोधन गर्ने शब्द।

२. पति; लोग्ने।

३. पुरुषका नामको अगाडि लेखिने आदरसूचक शब्द।

४. शोभा वा ऐश्वर्यले युक्त भएको; सौभाग्यशाली।

⟵ फेरि सूचीमा जानुहोस्