रागिनी

[ना.]

१. नाचगान

२. सङ्गीतशास्त्रका अनुसाररागका तिस ओटा भेदको सामूहिक नाम (क्रमशः भैरवरागका भैरव, वराटी, मधुमाधवी, सैन्धवीबङ्गाली; मालकोशका तोडी, गौरी, गुणकली, खम्बावती र ककुभ; हिण्डोलका रामकली, देशाक्षी, ललित, विलावल र पटमञ्जरी; श्रीका मालश्री, आशावरी, धनाश्री, वसन्तमारु; मेघका टङ्क, मल्लार, गुर्जरी, भूपाश्री र देशकारी; दीपकका देशी, कुमुदिनी, नट, केदारा र कान्धरा)।