१. विदेशमा बसेर वा काम गरेर फर्केको व्यक्ति; लाहुरे।
२. अरू देशको; विदेशी।
३. देशसम्बन्धी; देशको; मुलुकको; राष्ट्रको।
४. विदेशमा उत्पादित वा निर्मित।
५. स्वदेशमा उत्पादित वा निर्मित।