गृह · शब्दकोश

रामकली

[ना.]

१. श्यामकलीका जातको रातो भेट्नो हुने बुटोविशेष वा त्यसको सेतो फूल।

२. सङ्गीतमा हिण्डोलरागको एक रागिनी।

⟵ फेरि सूचीमा जानुहोस्