गृह · शब्दकोश

बङ्गाली

[वि.]

१. बङ्गालमा उत्पादित तमाखुको पात, कागज वा भोर्लो आदिको सुकेको पातमा बेरेर खाइने नेपाली चुरोट।

२. बङ्गालमा बस्ने र मूल रूपमा बङ्गला भाषा एवम् संस्कृति ग्रहण गरेको जाति वा व्यक्ति।

३. बङ्गालको; बङ्गालसम्बन्धी।

⟵ फेरि सूचीमा जानुहोस्