गृह · शब्दकोश

टङ्क

[ना.]

१. चार मासाको तौल।

२. ढुङ्गा काट्ने फलामको छिनो; फलामको चुच्चे घन।

३. बन्चरो वा त्यस्तै हतियार।

४. मुद्रा; सिक्का।

५. स्वाग; सुहाग।

⟵ फेरि सूचीमा जानुहोस्