मल्लार

[ना.]

वर्षाऋतुमा गाइने सङ्गीतको एक राग; सङ्गीतमा प्रसिद्ध मेघरागको एक रागिनी