गृह · शब्दकोश

मालकोश

[ना.]

सङ्गीतशास्त्रअनुसार ऋषभ र पञ्चमस्वर नरहने, गान्धार, धैवत र निषाद कोमल हुने, शास्त्रअनुसार रातको चौथो प्रहर र विशेष गरी शिशिरऋतुमा गाइने औडवजातिको एक राग।

⟵ फेरि सूचीमा जानुहोस्