गृह · शब्दकोश

भैरव

[वि.]

१. भय; त्रास।

२. विशेष गरी शरद्ऋतुका प्रथम प्रहरमा गाइने एक राग; सङ्गीतका छ रागमध्ये एक।

३. शिवजीका गणमध्ये एक।

४. भयानक; डरलाग्दो; भयङ्कर।

⟵ फेरि सूचीमा जानुहोस्