गृह · शब्दकोश

ललित

[वि.]

१. प्रस्तुत कार्य वा घटनालाई प्रत्यक्ष रूपमा वर्णन नगरेर त्यस्तै अरू कुनै कार्य वा घटनाको उल्लेख गर्दा पर्ने एक अलङ्कार।

२. अभिलषित; अभीष्ट।

३. कोमल; नरम; मृदु।

४. चित्त प्रसन्न पार्ने; मनपर्दो; प्यारो; प्रिय।

५. लावण्यमय।

६. सुन्दर; मनोहर; रमणीय।

⟵ फेरि सूचीमा जानुहोस्