गृह · शब्दकोश

हिण्डोल

[ना.]

मध्यम, तीव्र, ऋषभ र पञ्चम वर्जित हुने र अन्य स्वर शुद्ध रहने, दिनको प्रथम प्रहरको अन्तमा र विशेष गरी वसन्तऋतुमा गाइने औडव जातिको एक राग।

⟵ फेरि सूचीमा जानुहोस्