गृह · शब्दकोश

अजमाइस

[ना.]

१. जाँच; परीक्षण।

२. परख।

३. पर्गेलेर हेर्ने काम।

४. प्रयोग; उपयोग।

⟵ फेरि सूचीमा जानुहोस्