रातो

[वि.]

१. रगतजस्तो रङ; लाल

२. सिन्दूर, रगत आदिको जस्तो रङ्ग भएको; रक्त; लाल; स्त्री. राती