गृह · शब्दकोश

हलेदो

[ना.]

१. अदुवाको आकारको, तितो, टर्रो खालको पहेँलो कन्द हुने, एक जातको बोट वा सुकाएर बेसार बनाइने त्यसको कन्द; बेसार।

२. हेर्दा अदुवा र बेसारजस्तो देखिने, ताछ्ता निलो रङ्गको अत्यन्त कडा गन्ध भएको, गाउँघरमा सुकेनासको औषधीको रूपमा प्रयोग हुने वनस्पति।

⟵ फेरि सूचीमा जानुहोस्