गृह · शब्दकोश
१. कुनै काम गर्दा अनुभव तथा प्रयोगका आधारमा अँगालिने खास विधि वा प्रक्रिया; कुनै कुराको निर्माण गर्न वैज्ञानिक ढङ्गले काम गर्ने पद्धति, सिप, ढङ्ग वा कौशल; तकनिकी।
२. खास शिल्प; हतौडी।
⟵ फेरि सूचीमा जानुहोस्