गृह · शब्दकोश
१. एक ठाउँमा रहेको; नछुट्टिएको।
२. कुनै वस्तुका साथ जोडिएको; युक्त भएको; गाँसिएको; टाँसिएको।
३. दुईभन्दा बढी अंसियार भएको (संस्था)।
४. मिसिएको; मिलेको।
⟵ फेरि सूचीमा जानुहोस्