गृह · शब्दकोश

समाधान

[ना.]

१. कुनै कठिन प्रश्न वा समस्याको टुङ्ग्याउनी।

२. मनको एकाग्र चिन्तन; समाधि।

३. राम्ररी मिलाउने वा स्थापना गर्ने काम।

४. सन्देह, शङ्का, मतभेद आदि हटाउने वा मेट्ने काम; निवारण; निराकरण।

⟵ फेरि सूचीमा जानुहोस्