कौशल

[ना.]

कुनै पनि काममा हुने योग्यता; शिल्प; दक्षता; चातुर्य; कुशलता