यति
[ना.]
१. ब्रह्मचर्यमा रहेको व्यक्ति; ब्रह्मचारी।
२. सन्न्यास धारण गरेको योगी; सन्न्यासी।
[ना.]
१. छन्दोबद्ध कविता वा गद्यका पद, पदावली, वाक्य आदि पढ्दा वा सुनाउँदा आवश्यकताअनुसार विश्राम लिइने ठाउँ; विराम।
[वि.]
३. गन्दा, नाप्दा वा तौलिँदा कुनै वस्तु खास परिमाणमा पुगेको; योजति; यो परिमाणबराबर; यत्ति।