गृह · शब्दकोश

सन्न्यास

[ना.]

१. सांसारिक विषयबाट विरक्त भई निष्काम अवस्थामा रहने एक आश्रम (हिन्दुका चार आश्रममध्ये एक आश्रम)।

२. सांसारिक विषयभोग वा प्रपञ्चबाट विरक्त भई लिइने एक धर्म; योगधर्म; वैराग्य।

३. स्वेच्छाले कुनै कुरा छोड्ने, त्याग्ने वा त्यसबाट बेग्लै रहने काम; परित्याग।

⟵ फेरि सूचीमा जानुहोस्