गृह · शब्दकोश

विराम

[ना.]

१. छन्दको बिच बिचमा केही क्षण रोकिने ठाउँ; यति।

२. थकाइ मार्ने वा सुस्ताउने काम; विश्राम।

३. रोकिने वा थामिने काम।

४. वाक्य, उपवाक्य, पदावली वा शब्दको अन्तमा अडान लिने ठाउँ वा त्यस्तो चिह्न।

५. समाप्ति; अन्त।

[ना.]

गल्ती; बिराम।

⟵ फेरि सूचीमा जानुहोस्