गृह · शब्दकोश

अडान

[ना.]

१. अड्ने वा बिसाउने ठाउँ।

२. आफ्नो कुरामा अडिएको अवस्था; जिद्दी; दृढता।

३. यति; विश्राम।

⟵ फेरि सूचीमा जानुहोस्