गृह · शब्दकोश

विश्राम

[ना.]

१. काम गर्दाको थकाइ मेट्न वा परिश्रमबाट थरक मार्न सुस्ताउने काम; विश्रान्ति; बिसाइ।

२. कामको स्थगन।

⟵ फेरि सूचीमा जानुहोस्